Rule 41
अनुसूचीमा हेरफेर गर्न सक्ने
नेपाल सरकारको स्वीकृति लिई नियन्त्रकले अनुसूचीमा आवश्यक हेरफेर वा थपघट गर्न सक्नेछ ।